Dhadkan

१६ बर्षपछि ‘धड्कन’को सिरिज बनाउँदै नरेश पौड्याल

नेपाली चलचित्र क्षेत्रका सफल निर्देशक नरेश पौड्यालले १६ बर्ष अगाडि निर्माण भएको हिट चलचित्र ‘धड्कन’को सिरिज बनाउने भएका छन् । यो चलचित्र रिलिज भएको १६ बर्षपछि यही नाम सापटी लिएर उनले चलचित्र बनाउन लागेका हुन् । ‘धड्कन २’ नाम...