chhabiraj oja

मुसलधारे पानीमा जब छविले भूवनलाई बाइकमा डबिङ गराउन लगे…

चलचित्र ‘नाता’का लागि भूवन केसीको मात्र डबिङ गर्न बाँकी थियो । निर्माता थिए छविराज ओझा । भूवन केसी यो चलचित्र बन्दासम्म स्टार भैसकेका थिए । एकदिन छविले भूवनलाई फोन गर्दै डबिङका लागि समय छुट्याएको बताए । भूवनलाई भने डबिङ...