charlie 777

उत्कृष्ट फिल्म ‘७७७ चार्ली’

विश्व बजारमा साउथ चलचित्रले राम्रो प्रभाव पारिरहेका छन् । साउथ चलचित्रका निर्देशकले चलचित्रमा बुन्ने कथा होस् या एक्सन कोरियोग्राफी, उत्कृष्ट भएकै कारण विश्व बजारमा प्रभाव पर्न थालेको हो । शुक्रबारदेखि रिलिजमा आएको साउथको चलचित्र ‘७७७ चार्ली’ले समीक्षक र दर्शकबाट...