chakka panja 3

‘छक्का पन्जा ३’को व्यापार २० करोड होः दीपकराज गिरी

चलचित्र ‘कबड्डी ४’ले ११ दिनमै १७ करोड भन्दा माथिको व्यापार गरेको आँकडा वितरक गोविन्द शाहीले दिइरहँदा बजारमा ‘छक्का पन्जा ३’को रेकर्ड तोडिएको चर्चा समेत भएको छ । ‘छक्का पन्जा ३’ले १६ करोड कमाएको र त्यसको रेकर्ड ‘कबड्डी ४’ले तोडेको...