chadke 2

वर्कशपमा ‘छड्के २’, हेर्नुहोस् अनमोलको ग्याङस्टार लुक्स

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भैरहेको चलचित्र ‘छड्के २’को केही समयदेखि वर्कशप चलिरहेको छ । काभ्रे फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको वर्कशपमा नायक अनमोल केसी, रविन तामाङ्ग र कमलमणी नेपाल सहभागी छन् । निर्माणपक्षले नायिकाको नाम भने...