chabiraja oja

छवि ओझा बनाउँदैछन् ‘जेल ब्रेकर’

निर्माता छविराज ओझाले ‘मङ्गलम’ पछि नयाँ चलचित्र बनाएका छैनन् । छविराज ओझा नेपाली चलचित्रको बाघ निर्माता मानिन्थे । तर, छविले चलचित्र बनाउन छाड्दा अन्य ब्यानरका निर्माताले उनलाई उछिन्न थालिसकेका छन् । विशेषगरि, नायिका शिल्पा पोखरेलसँगको मुद्दाका कारण छवि केही...