bramhastra

मप्टिप्लेक्स ‘ब्रम्हास्त्र’को कब्जामा, आक्रामक बुकिङ

विभिन्न लफडा भएपछि निक्कै ढिलो गरि खुलेको हिन्दी चलचित्र ‘ब्रम्हास्त्र’को आक्रामक बुकिङ देखिएको छ । भोली शुक्रबारबाट रिलिज हुन चलचित्रलाई देशका सबै मल्टिप्लेक्सले उच्च शो उपलब्ध गराएका छन् । बुकिङ खुल्ने वित्तिकै अधिकांश मल्टिप्लेक्समा दर्शकको चाप उच्च देखिएको छ...