bipasha basu

बेबी बम्प देखाउँदै विपाशाको फोटोसुट

आमा बन्ने क्रममा रहेका नायिकाहरुले बेबी बम्प देखाउँदै फोटोसुट गर्नु त कुनै नौलो कुरा नै भएन । यो लहर नेपाली चलचित्रका नायिकाहरुसम्म आइसकेको छ । अझ, बलिउड नायिकाहरुका लागि त यो नयाँ कुरा नै होइन । नायिका विपाशा वासु...