bijaya suebdi

सय मत गन्दा रेनुलाई विजयले उछिने

स्थानीय निर्वाचनमा सर्वाधिक चासोको साथ हेरिएको अर्को, निर्वाचन क्षेत्र हो भरतपुर । भरतपुर महानगरपालिको हालसम्म १०० भोटको मतगणना भएको छ । जसमा गठबन्धनकी उम्मेदवार रेनु दाहाल ३७ मतका साथ अगाडि छिन् । उनी भन्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी...