bicheda
भारतमा ‘विच्छेद’लाई ‘सर्वोत्कृष्ट फिचर फिल्म’को अवार्ड
नेपाली चलचित्र ‘विच्छेद’ले भारतमा अवार्ड जितेको छ । यो चलचित्रले शनिबार मुम्बइको अन्धेरीस्थित वेद कुनबा थिएटरमा आयोजना भएको ‘१४ औं दादासाहेब फाल्के चित्रनगरी’मा ‘सर्वोत्कृष्ट फिचर फिल्म’को अवार्ड जितेको हो । सावित्री बज्राचार्यको निर्माण रहेको यो चलचित्रको अवार्ड निर्मात्री स्वंयमले...