Bhakta-Raj-Acharya

१३ वर्षपछि पुनः प्रदर्शन हुँदै ‘आचार्य’

स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । स्व गायक आचार्यका छोरा सत्यराज आचार्यले चलचित्रलाई आगामी असार ७ गतेदेखि नेपालभर प्रदर्शन गरिने जानकारी दिए । “यो चलचित्र हामीले १३ वर्ष अगाडि नै...