Bhakta-Raj-Acharya

सङ्गीतकार आचार्यको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भजन शिरोमणि, वरिष्ठ गायक एवम् संगीतकार भक्तराज आचार्यको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाको तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी भजन शिरोमणिका रूपमा...