bhagyashree
तस्वीरमा हेर्नुहोस् नेपालमा बलिउड कलाकार
आइतबार बेलुकी काठमाडौंको र्याडिसन होटलमा केही बलिउड कलाकार र नेपाली कलाकारहरुले रेड कार्पेटमा आफ्नो उपस्थित जनाए । बलिउड नायिका भाग्यश्रीदेखि कलाकार रञ्जित रे, दारा विन्दु सिंह र्याडिसनमा आयोजित एक भारतीय अवार्डमा सहभागी हुन आएका थिए । यस्तै, समारोहमा नेपाली...