bensiha hamal

बेनिशाको निर्देशनमा ‘मिसिङ्ग ब्राइड’, फस्टलुकमा वर्षा

नायिका वर्षा राउतलाई पोष्टरमा फरक तरिकाले प्रस्तुत गर्दै छोटो चलचित्र ‘मिसिङ्ग ब्राइड’को फस्टलुक सार्वजनिक गरिएको छ । यो छोटो चलचित्रलाई नायिका बेनिशा हमालले निर्देशन गरेकी हुन् । बर्षा राउत र विवेक सिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रमा केदार भुषाल...