barun dhawan

आखिर किन वरुण धवनकी गर्भवती पत्नी नताशा दलालको आलोचना गर्दैछन् दर्शक ?

वरुण धवनले फेब्रुअरी १८ मा सामाजिक सञ्जालमार्फत आफू पिता बन्ने घोषणा गर्दै पत्नी नताशा दलालको तस्बिर सेयर गरेका थिए, जसमा उनको बेबी बम्प स्पष्ट देखिन्थ्यो र वरुण उनलाई चुम्बन गरिरहेको देखिएका थिए । अहिले नताशाको एउटा भिडियो सामाजिक सञ्जालमा...