barsha shiwakoti

कस्तो होला ‘मोदीबेनी’मा अमर र वर्षाको केमेस्ट्री ?

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘मोदीबेनी’ छायांकनको दोस्रो तालिकामा फागुन १६ गते पर्वतको चित्रे तर्फ जाँदैछन्। करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो चलचित्रले...