badri bahadur song
‘बद्री बहादुर’को ‘मेरो जिवनको’ गीत सार्वजनिक
आगामी शुक्रबार अर्थात् चैत २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बद्री बहादुर’को गीत ‘मेरो जिवनको’ रिलिज गरिएको छ । कमेडी फ्लेवरमा तयार पारिएको यो चलचित्रको सार्वजनिक गीतमा मुख्ख कलाकारहरु जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत र एलिना...