babari

दक्षिण कोरियामा बिक्यो ‘बाबरी’, बिदेशमा उच्च माग

सुरेन्द्र पौडेलको कथा, सम्पादन र निर्देशनमा तयार भएको चलचित्र ‘बाबरी’ असोजको १४ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा धिरज मगर, अदिती वुढाथोकी र धिरज नाडकरको मुख्य भूमिका छ । यो चलचित्रको बिदेशमा माग बढिरहेको छ । अष्ट्रेलिया र हङकङमा...