axis band

तयार हुनुहोस् फरेनहाइटमा एक्सिस ब्यान्डसँग झुम्न

  चर्चित साङ्गीतिक व्याण्ड ‘एक्सिस’ पाँच वर्षपछि काठमाडौंमा ‘एक्सिस लाइभ इन काठमाडौं’मार्फत दर्शक माझ गुञ्जिने भएको छ । पीभीइ नेटवर्कको व्यवस्थापनमा आगामी मङ्सिर १६ गते शुक्रबार अर्थात् डिसेम्बर २ मा क्लबफरेनहाइटमा एक्सिसले कार्यक्रम गर्न लागेको हो । पाँच वर्षअघि...