ashok sharma

अशोक शर्माविरुद्ध निर्माता चन्दन झाले दिए उजुरी

वितरक कम्पनी डिजिटल सिनेमा नेपाल (डिसिएन)का प्रमुख अशोक शर्माविरुद्ध उजुरी परेको छ। चलचित्र ‘बाटो’को प्रदर्शन रोक्ने त्रास देखाएको भन्दै शर्माविरुद्ध निर्माता चन्दन झाले चलचित्र विकास बोर्ड र चलचित्र निर्माता संघमा उजुरी दिएका हुन् । निर्माता झाले डिसिएनसँगको पुरानो सम्झौतालाई...