arunima lamsal

आठ बर्षपछि नेपाल आइन् अरुणीमा, भन्छिन्–‘रोमान्टिक फिल्म गर्दिनँ’(भिडियो कुराकानी)

कुनै समयकी सर्वाधिक व्यस्त एवं चर्चित नायिका अरुणीमा लम्साल नेपाल आएकी छिन् । ३ दिन अगाडि नेपाल आएकी अरुणीमा हाँस्य कलाकार किरण केसीको जन्मदिनमा मिडियाको अगाडि देखिइन् । कुराकानीका क्रममा अरुणीमाले अमेरिका बस्दा नेपाली चलचित्र, एक्सन–कट खुबै मिस हुने...