arun xetri

‘महापुरुष’का अरुण क्षेत्रीको ‘जुगिना’ लुक्स

नायक अरुण क्षेत्रीको नयाँ चलचित्र ‘जुगिना’को लुक्स सार्वजनिक गरिएको छ। नेपाली चलचित्र ‘महापुरुष’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका अरुणको यो तेस्रो चलचित्र हो। ट्राभल, रोमान्स र एडभेन्चरको कथामा निर्माण भएको यो चलचित्रको कथावस्तु र भूमिकालाई लिएर अरुण उत्साहित देखिएका छन्...