anjelina joli

एन्जेलिना जोलीको कपी गरेको भन्दै स्वस्तिमाको ट्रोल

सामाजिक संजालमा पोष्ट गरेको एउटा तस्वीरले नायिका स्वस्तिमा खड्का ट्रोलर्सको निशानामा परेकी छिन् । उनले, सामाजिक संजालमा एउटा तस्वीर पोष्ट गरिन्, जहाँ उनी दुबै हातमा पेस्तोल लिएर उभिएकी छिन् । तर, उनको यो फोटोलाई चोरीको आरोप लाग्यो । हलिउड...