ananya pandey

के अनन्या पाण्डे फेरी प्रेममा छिन् ?

आदित्य रोय कपुरसँग ब्रेकअपपछि अभिनेत्री अनन्या पाण्डे फेरि प्रेममा परेकी छन् । मिडिया रिपोर्टका अनुसार उनी अहिले पूर्व मोडल वाकर ब्लान्कोसँग डेट गरिरहेकी छिन् । इन्डिया टुडेको रिपोर्टका अनुसार अनन्त अम्बानी र राधिका मर्चेन्टको दोस्रो प्रि-वेडिङको क्रममा क्रुज पार्टीका...