amrit gurung

अमृत गुरुङको स्वरमा ‘दोख’को ‘बन चरी उड्यो’ रिलिज

एसजीटी प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘दोख’को गीत सार्वजनिक भएको छ । ‘बन चरी उड्यो’ बोलको गीतमा श्रवण मुकारुङको शब्द, आभाषको संगीत र अमृत गुरुङको स्वर छ । नेपथ्य ब्याण्डका चर्चित गायक अमृतले पहिलो पटक चलचित्रको गीतमा स्वर दिएका...