ammardeep

अमरदीपको ‘दिनरात सधैं सधैं’ रिलिज

गीतकार अमरदीप सुनुवारको ‘दिनरात सधैं सधैं’बोलको गीत सार्वजनिक गरिएको छ। उपसचिवसमेत रहेका सुनुवारले दोस्रो प्रस्तुति ‘दिनरात सधैं सधैं’को म्युजिक भिडियो लिएर आएका हुन् । ‘दिनरात सधैं सधैं’बोलको गीतमा अमरदीप सुनुवारको शब्द, वरिष्ठ संगीतकार शान्तिराम राईको संगीत र भ्वाइस अफ...