akshy kumar

हलमा फ्लप हुन थालेपछि अक्षयको फिल्म सिधै ओटीटीमा

बलिउड नायक अक्षय कुमारका एकपछि अर्को चलचित्रले बक्स अफिसमा कमजोर व्यापार गरिरहेका छन् । चलचित्रले निरन्तर असफल व्यापार गर्न थालेपछि उनलाई लिएर चलचित्र बनाइरहेका मेकरहरु पनि डराएका छन् । उनै, अक्षयको नयाँ चलचित्र ‘कटपुतली’ अब हलमा नलागेर सोझै ओटीटीमा...