Aastha gill

‘डिजे वाला बाबु’ गायिका आस्था गिलले काठमाडौं तताउने

बलिउडका कलाकारहरु नेपाल आउने क्रम बढेको छ । कोरोना महामारीविच भारतका चर्चित कलाकारहरुलाई नेपाल ल्याएर कार्यक्रम गर्न आयोजकहरु पनि लागिपरेका छन् । बलिउड नायक सलमान खान कन्सर्टका लागि जेठको १४ गते नेपाल आउँदैछन् । यसैविच, बलिउड गायिका आस्था गिल...