aashma dc

बैबाहिक जीवनमा बाँधिए आश्मा र संयम

विगत ७ बर्षदेखि प्रेम सम्बन्धमा रहेका नायिका आश्मा डीसी र नायक संयम पुरीले आज बिबाह गरेका छन् । काठमाडौंको हायात होटलमा उनीहरुले आफन्त, साथीभाई र केही चलचित्रकर्मीको उपस्थितीमा बिहे गरेका हुन् । आश्मा र संयम विगत केही बर्षदेखि अमेरिकामा...