aashirbad chetry
‘नाई नभन्नु ल ६’बाट आर्शिवादले देखाए आशा
शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘नाई नभन्नु ल ६’ले बक्स अफिसमा खराब व्यापार गर्यो । हिट सिरिजको छैटौं श्रृङ्खला बक्स अफिसमा नराम्रोसँग पछारियो । यसैले, पनि निर्देशक विकासराज आचार्य र उनको टिमलाई यसपटक नराम्रोसँग धक्का लागेको छ । यो चलचित्रमा...