aaryan sigel

आर्यन र उपासनाले सुरु गरे ‘डिसेम्बर फल्स’को बाँकी छायांकन

पहिलो चरणको लकडाउन लगतै पोखराबाट सुरु भएको चलचित्र ‘डिसेम्बर फल्स’को छायांकन विचमै रोकिएको । ८० प्रतिशत भन्दा बढी छायांकन भएपछि यो चलचित्रको काम रोकिदा अन्यौल पनि भयो । यो बिचमा नायिका उपासना सिंह ठकुरीले नयाँ चलचित्र ‘२ नम्बरी’को छायांकन...