aaryan khan

के नोरा फतेहीसँग डेटमा छन् साहरुखका छोरा आर्यन ?

बलिउड नायक साहरुख खानका छोरा आर्यन खानको प्रेम चर्चाले बी टाउन गर्माएको छ । उनी, एक हट नायिकासँग रोमान्स गरिरहेको अड्कल फ्यान र मिडियाले लगाएका छन् । नायिका तथा मोडल नोरा फतेही र आर्यन एक अर्काको प्रेममा रहेको खबर...