aaryan adhikari

‘बुलाकी’ निर्देशकको ‘फनफनी’ घोषणा, आर्यन मुख्य भूमिकामा

चलचित्र ‘बुलाकी’ निर्देशन गरेर चर्चामा आएका निर्देशक लक्ष्मण सुनारको निर्देशनमा नयाँ चलचित्र ‘फनफनी’को घोषणा गरिएको छ । यो चलचित्रमा मुख्य नायकको रुपमा आर्यन अधिकारीले काम गर्ने पक्का भएको छ । यो चलचित्रको छायांकन तिहारपछि मात्र सुरु हुनेछ । यो...