aamesh bhandari

कार्तिक ६ गते सलोन र आमेषले दरबारमार्ग तताउने

तिहारको अवसर पारेर कार्तिकको ६ गते दरबारमार्गस्थित ‘लिक्कुइड लन्ज’मा तिहार विशेष कन्सर्टको आयोजना हुने भएको छ । ‘लिक्कुइड तिहार हंगामा विथ सलोन एण्ड आमेष लाइभ म्यूजिक’ नाम दिइएको कार्यक्रममा यूवायूवती झुम्ने अपेक्षा आयोजकको छ । आज आयोजित पत्रकार सम्मेलनमा...