Aakjash shrestha

पूजा–आकाशको ‘परेलीमा’, अडियो कमजोर भिडियो सुन्दर

जेठको ६ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘संझना विर्सना’मा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको मुख्य भूमिका छ । चलचित्रको निर्माणपक्षले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पहिलो गीत सार्वजनिक गरेको छ । ‘परेलीमा’ बोलको गीतमा अन्जु पन्त...