aagyaste
अगस्त्य: दोश्रो सातामा पनि उस्तै क्रेज
निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र ‘अगस्त्य च्याप्टर १’ दोस्रो सातामा प्रवेश गरेको छ । चलचित्रले पहिलो सातामा बक्सअफिसमा उत्साहजनक व्यापार गरेको बताइएको छ । दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का साथ...