हिट नेपाल

‘रोल नं १’ निर्माण घोषणासङै पोस्टर रिलिज

सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुति चलचित्र ‘रोल नं १’ निर्माणको घोषणा गरिएको छ । यो चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । निर्देशक जोन योञ्जनले निर्देशन गर्ने यो चलचित्रमा जोनकै कथा रहनेछ । सार्वजनिक पोस्टरमा कक्षाकोठाबाट अन्तिम...