yash-toxic-movie-female-cast
यशको ‘टक्सिक’ मा को बन्ने नायिका ? अफवाहमा निर्माताहरूले मौनता तोडे, कारीनादेखी कियारासम्मको नामको चर्चा
साउथ स्टार यशको आगामी फिल्म ‘टक्सिक’की मुख्य अभिनेत्रीलाई लिएर विभिन्न अड्कलबाजी भइरहेको छ । यस फिल्मका लागि करिना कपुर खान, श्रुति हासन, कियारा आडवाणी वा साई पल्लवीको नाम आइरहेको छ । तर, अहिले यी अफवाहमा निर्माताहरुले मौनता तोडेका छन्...