virat_and_anushka

के अब अनुष्का शर्मा र विराट कोहली सदाका लागि लण्डन जान्छन् त ?

अनुष्का शर्माले यही वर्ष फेब्रुअरी १५ मा दोस्रो सन्तानलाई जन्म दिएकी थिइन् र अहिले छोराको जन्मपछि दुवै जना स्थायी रूपमा लण्डन जाने तयारी गरिरहेका छन् । अब मानिसलाई लाग्छ छोरा अकेको जन्मपछि अनुष्का र विराट बेलायतमा मात्रै बस्ने छन्...