swatantrya-veer-savarkar-vs-madgaon-express

बक्स अफिसः ‘स्वतंत्र्य वीर सावरकर’को पहिलो दिनमै बक्स अफिसमा धमाका, कुणाल खेमुको ‘मडगाउँ एक्सप्रेस’को सुस्त सुरुवात

रणदीप हुड्डा निर्देशित फिल्म ‘स्वतंत्र्य वीर सावरकर’सँगै कुणाल खेमु निर्देशित फिल्म ‘मडगाउँ एक्सप्रेस’ पनि शुक्रबार रिलिज भएको छ । तर, कमाईको हिसाबले भने दुवै फिल्म पहिलो दिनमै संघर्षरत देखिन्छन् । यी दुई फिल्मले शुक्रबार कति कमाइ गरेका छन् थाहा...