south

प्रभासको रेकर्ड ताेडयाे रामचरणको ‘गेम चेन्जर’ले

साउथ सुपरस्टार राम चरण र कियारा आडवाणीको बहुप्रतिक्षित फिल्म ‘गेम चेन्जर’ रिलिज भइसकेको छ । लामो प्रतिक्षापछि यो चलचित्र जनवरी १० मा सिनेमा हलमा रिलिज भएको हो । राजनीतिक नाटकलाई दर्शकले रुचाएका छन् र मिश्रित प्रतिक्रियाका बीच फिल्मले बक्स...