shaitaan-vs-article

बक्स अफिस: अजय र माधवनको ‘शैतान’को उत्कृष्ट कलेक्सन – ‘आर्टिकल ३७०’ सय करोड क्लबमा

अजय देवगन र आर माधवनको फिल्म ‘शैतान’ दर्शकलाई हलसम्म तान्न सफल भएको देखिन्छ र यसको सम्पूर्ण श्रेय फिल्मको ट्रेलरलाई जान्छ । यो चलचित्रले १४ दिनमा उत्कृष्ट कलेक्सन गरेको छ भने यामी गौतमको ‘आर्टिकल ३७०’ लाई पनि दर्शकको मायाको वर्षा...