shaitaan-article-370-and-yodha

बक्स अफिसः अजय देवगन र माधवनको ‘शैतान’ले सबैलाई हरायो, ‘धारा ३७०’ र ‘योद्ध’को अवस्था कस्तो छ ?

अजय देवगन र आर माधवनको हरर थ्रिलर फिल्म ‘शैतान’ ले बक्स अफिसमा आफ्नो दमदार प्रदर्शन गरेको छ । तर, अब ‘क्रू’का कारण अगाडिको यात्रा अलि कठिन सावित हुन सक्छ । योसँगै यो फिल्मले यामी गौतमको ‘आर्टिकल ३७०’ र सिद्धार्थ...