samikshya adhikari

पूजा शर्मालक्षित समीक्षा अधिकारीको कटाक्ष ‘बहुरुपी – औरत’

गायिका समीक्षा अधिकारीले नायिका पूजा शर्मामाथि तीव्र कटाक्ष गरेकी छन् । उनले बुधवार सामाजिक सञ्जाल फेसबुकमा ‘बहुरुपी औरत’ भन्दै अभिनेत्री पूजा शर्मालक्षित कटाक्ष गरेकीछिन्। उनले लेखेको स्टाटस जस्ताको त्यस्तै,-‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेउ। हिजो उसैलाई नानाथरी भन्दै मेरो...