samikshya adhikari

पूजालाई समीक्षाको चेतावनी- चलचित्र चलाउन मलाई बारम्बार प्रहार नगर्नुस्

गायिका समीक्षा अधिकारीले चलचित्र चलाउन आफूलाई बारम्बार प्रहार नगर्न अभिनेत्री पूजा शर्मालाई चेतावनी दिएकी छिन् । मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै समीक्षाले अभिनेत्री पूजाले एक पोडकाष्टमा दिएको अन्तरवार्ताको भिडियो राख्दै चलचित्र चलाउनकै लागि आफूलाई बारम्बार प्रहार नगर्न यस्तो चेतावनी...