rupak dotel new song

रूपक डोटेलको ‘मेरो माया तिम्रो लागि’ सार्वजनिक

गायक रूपक डोटेलको नयाँ गीत ‘मेरो माया तिम्रो लागि’ सार्वजनिक भएको छ । मणि सुवेदीको प्रस्तुति तथा शब्द र साहस शाक्यको एरेन्ज रहेको गीतमा सङ्गीत गायक डोटेल आफैँले भरेका छन् । भावनात्मक शैलीको उक्त गीतमा प्रेमपीडा व्यक्त गरिएको छ...