rubeena thapa

रुविनालाई भेट्न नपाउँदा आर्यनको छटपटी

नायक आर्यन सिग्देल र नायिका रुविना थापाको प्रेम झल्काइएको ‘मेरी सानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोलाई चर्चित छायांकार सौरभ लामाले निर्देशन गरेका हुन् । डीपी खनाल र साडु खनालको शब्द रहेको गीतमा रविन...