robin tamang
रक गायक रोबिन तामाङको ६० बर्षको उमेरमा निधन
नेपाली रक गीतका सफल गायक तथा कलाकार रोबिन तामाङको आज निधन भएको छ । उनको निधन आफ्नै निवास बुढानिलकण्ठमा भएको हो । उनी सुतिरहेकै स्थानमा उनको निधन भएको पारिवारिक श्रोतले बताएको छ । उनको निधन हृदयघातका कारण भएको अनुमान...