ramesh upreti

मंसिरमा दोस्रो बिहे गर्दै अभिनेता उप्रेती

अभिनेता रमेश उप्रेतीले दोस्रो बिहे गर्ने भएका छन् । घरपरिवार बाट बिहेको लागि धेरै नै प्रेसर आएपछि उनले दोस्रो बिहे गर्ने तयारी गरेका हुन् । उनले आगामी मंसिर महिनामा बिहे गर्ने जनाएका छन् । दोस्रो बिहेको लागि अब आफू...