Raman regmi

अष्ट्रेलियामा रहेर नेपाली गीतसंगीतलाई उचाईमा पुर्याएका रमण

  नेपाली नयाँ वर्ष २०७९ लाई स्वदेशमात्र होइन, विदेशमा पनि भव्यतापूर्वक स्वागत गरिएको छ । अष्ट्रेलियामा त नेपाली नयाँ वर्षलाई स्वागत गर्नका लागि एउटा औपचारिक कार्यक्रम नेपाली नयाँ वर्ष धमाका आयोजना गरियो । उक्त नेपाली कार्यक्रममा अष्ट्रेलियाका इमिग्रेसन, सिटिजनसिप,...