rajarani
श्रीधर र अस्मिताको अफ्रिकामा छायांकन गरिएको ‘राजा रानी’
श्रीधर अधिकारी र अस्मिता अधिकारीको स्वर समावेश गरिएको नयाँ गीत ‘राजा रानी’ सार्वजनिक गरिएको छ। सार्वजनिक यो गीतमा अफ्रिकामा रहेर टिकटक बनाउने चर्चित टिकटकर विष्णु गिरि अफ्रिकन नागरिकको अभिनय देख्न रहेको छ । गीतमा शिव हमालको शब्द रहेको छ...