puspa
‘पुष्पा’ र ‘पुष्प २’को युद्ध पक्का
पुष्पा २ को पर्खाइमा को छैन ? पुष्पाको ठूलो सफलतापछि फ्यानहरू पुष्प २: द रुल हेर्न आतुर छन् । पुष्पराजको रूपमा अल्लु अर्जुनको स्वैगले भरिएको अवतार पुष्पाः द राइज रिलिज भएको वर्षौं बितिसक्दा पनि जनताको मनमा राज गरिरहेको छ...